NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

टी–२० सिरिज फाइनल : नेपालले पिएनजीलाई दियो १६९ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय टी–२० सिरिजको फाइनलमा पपुवा न्युगिनी (पिएनजी)लाई नेपालले १६९ रनको लक्ष्य दिएको छ । २० ओभरमा ६ विकेट गुमाउँदै नेपालले १६८ रन जोडेको हो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले नटआउट ३८ बलमा ५४ रन बनाए । करण केसीले १२ बलमा ३३ रन बनाए ।

मध्यम लक्ष्य दिएपछि अब उपाधि जोगाउन बलरले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने भएको छ ।