NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

पिएनजीविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध पहिलो सफलता हात पारेको छ ।

२.५ ओभरमा करण केसीले ८ रन बनाएर खेलिरहेका लेगा सियाकालाई आदिल आलममार्फत् क्याचआउट गराएका हुन् ।

नेपालले २० ओभरमा १६८ रन जोड्दै १६९ रनको लक्ष्य दिएको थियो ।