मन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी
काठमाडौं । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले कर्मचारीमाथि कुटपिट गरेका छन् । उनले आफू मातहतका कर्मचारीमाथि कुटपिट गरेका हुन् ।
मन्त्री मनाङेले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेका हुन् ।
मन्त्रालय स्रोतका अनुसार हातपातको कारण भने खुलेको छैन ।
मनाङे गुण्डानाइके पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया