NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

आइतबार देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिएको छ ।

रामनवमीको अवसरमा सरकारले २७ चैत (आइतबार)  देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालये जनाएको छ ।

२४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष