NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यी तीनजना जसले दुई वर्षमै झण्डै ६७ करोडको क्रिप्टोकरेन्सी कारोबार गरे

काठमाडौं । प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको भन्दै प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । उनीहरूलाई महानगरीय अपराध महाशाखाले आज काठमाडौंबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वर्ष २२ का अनुप मिश्र, २४ वर्षीय दीपेश थापा र २७ वर्षका राहुल चचान रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले

उनीहरूले पछिल्लो दुई बर्षमै ६६ करोड ७९ लाख रुपैँयाको प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको प्रहरीको दाबी छ ।

ताजा अपडेट

नेपालवाच विशेष