NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

राजेन्द्र महतोको फेसबुक ह्याक गरेपछि ह्याकरले यस्तो लेखेको थियो !

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ ।

फेसबुक ह्याक गरेपछि ह्याकरले नेता महतोले लोसपा परित्याग गरेको घोषणा गरेको थियो ।

‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको यात्रालाई आजबाट पूर्ण रूपले बिराम दिएको छु’, फेसबुकमा लेखिएको थियो, ‘यात्रालाई सहज र सरल बनाउन सहयोग गर्नुभएका सम्पूर्ण साथी, सुभचिन्तक र पार्टीका सदस्यहरूलाई हृदयदेखि धन्यवाद !’

फेसबुक ह्याक

यो पनि पढ्नुहोस्

साइबर सुरक्षाको पहरेदार

ताजा अपडेट

नेपालवाच विशेष