NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

को हुन् केकीका श्रीमान् ?

काठमाडौं । नायिका केकी अधिकारीका श्रीमान् व्यवसायी रोहित तिवारी रहेको खुलासा भएको छ ।

स्रोतका अनुसार केकीका श्रीमान् रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । साथै, उनी फुडमारियोका सह–संस्थापक र सिइओसमेत हुन् ।

केकी र रोहितले लामो समयको प्रेम सम्बन्धलाई बुधबारमात्रै विहेमा परिणत गरेका हुन् ।

उनीहरूले सानो पारिवारिक जमघट गरेर विहे गरेको बताइएको छ ।

केकीले गरिन् गुपचुप विवाह