NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

युएईमा इद उल फितर मनाउन ९ दिन बिदा

शारजाह । युएईको सहर शारजाहमा इद मनाउन ९ दिन बिदा दिने भएको छ । बिदा अप्रिल ३० देखि मे ५ सम्म हुने त्यहाँको मानव स्रोत विभागले जनाएको छ ।

शुक्रबार, शनिबार र आइतबार गरी इद मनाउन ९ दिन बिदा पाउने भएका हुन् । कार्यालय समय मे ९ देखि सुरु हुनेछ ।

इद मे १ देखि मे २ सम्म मनाइन्छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष