NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

कलाकार भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केसीसहित कलाकार रविन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।

अभिनेता भुवन केसी नौ वर्ष अघि नेकपा एमालेमा प्रवेश गरेका थिए । अहिले उनी कांग्रेसमा प्रवेश गरेका छन् ।

यसअघि केसीले उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवारी दिएर पनि फिर्ता गरेका थिए ।

भुवन केसी काठमाडौंको मेयरमा नउठ्ने

 

अभिनेता भुवन केसी काठमाडौंको मेयरमा उठ्ने