NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

आइसिसी वरीयतामा नेपाल खस्कियो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को वरीयतामा नेपालको स्थान खस्किएको छ ।

आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ विश्व वरीयताामा नेपाल ओडिआई र टि–२० आई दुबैमा खस्किएको हो ।

नेपाल ओडिआईमा एक स्थान खस्किँदै १९ औं स्थानमा पुगेको छ ।

यस्तै, टि–२० मा पनि नेपाल एक स्थान तल झर्दै १३ औं स्थानमा पुगेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष