NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नेपाललाई पहिलो सफलता, डेब्यु गरेका किशोरले लिए विकेट

काठमाडौं । जिम्बावे ए विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले पहिलो सफलता हासिल गरेको छ ।

डेब्यु गरेका किशोर महतोले विकेट लिएका हुन् ।

जिम्बावेले अहिले ५ ओभरमा एक विकेटको क्षतिमा ४५ रन बनाएको छ ।

नेपालको सुरुवाती ११ :

सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महतो, बसिर अहमद र सुनिल धमला ।

टस जितेर फिल्डिङ गर्दै नेपाल, यस्तो छ सुरुवाती ११