NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

नेपाललाई सातौं सफलता

काठमाडौं । जिम्बावे ए विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले सातौं विकेट लिएको छ ।

सुनिल धमलाले जिम्बावेलाई ब्याटरलाई रन आउट गरेका हुन् ।

डेब्यु गरेका किशोर महतोले ४ तथा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान १ विकेट लिएका छन् ।

जिम्बावेले अहिले २८ ओभरमा ७ विकेटको क्षतिमा १८२ रन बनाएको छ ।

नेपालको सुरुवाती ११ :

सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महतो, बसिर अहमद र सुनिल धमला ।

डेब्यु गरेका किशोरले लिए व्यक्तिगत चौथो विकेट