NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नेपालले पहिलो विकेट गुमायो, आसिफ २९ रनमा आउट

काठमाडौं । जिम्बावे एविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर आसिफ शेख २९ रनमा आउट भएका छन् ।

अहिले क्रिजमा कुशल भुर्तेल र सुनिल धमला क्रिजमा छन् ।

नेपालले २१४ रनको लक्ष्य पछ्याइरहेको छ ।

नेपालले विकेट नगुमाइ ५० रन कटायो