NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कांग्रेसबाट उपमेयरको उम्मेदवार बनेकी कुर्मीको मृत्यु

काठमाडौं । कांग्रेसबाट कपिलवस्तुमा उपमेयरको उम्मदेवार बनेकी शुभावति कुर्मीकाे  निधन भएको छ ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा कांग्रेसतर्फबाट उपमेयरकी उम्मेदवार बनेकी कुर्मीको गएराति निध भएको हो ।

जिल्ला अस्पताल लगिएकी उनको मध्यराति १ बजे निधन भएको हो ।

हृदयघातबाट उनको निधन भएको बुझिएको छ ।