NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

७८.५ प्रतिशतले घट्यो रुसमा कार बिक्री

काठमाडौ । युक्रेनमा मस्कोको सैन्य अभियानलाई लिएर लगाएपछि रुसमा कारको बिक्रीमा ठूलो गिरावट आएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले कारको बिक्री घटेको छ ।

अप्रिल २०२२ मा रूसमा नयाँ कार र हल्का कमर्शियल गाडीहरूको बिक्री अप्रिल २०२१ को तुलनामा ७८.५ प्रतिशतले घटेको समाचारहरूमा जनाइएको छ ।