NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

मतदान गर्दै चिरिबाबु भन्छन्, उत्साहित छु

काठमाडौँ । ललितपुर महानगरका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले मतदान गरेका छन् ।

मतदान गर्दै उनले आफु उत्साहित रहेको र मतदाता पनि उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

उनले अघिल्लो कार्यकालमा आफ्नो कामबाट मतदाता खुशी रहेको भन्दै मतदातालाई प्रभावित पार्ने प्रयास गरेका छन् ।