NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

रामेछापको खाडादेवीमा माओवादी र एमालेवीच झडप

काठमाडौँ । रामेछापको खाडादेवीमा माओवादी र एमालेका कार्यकर्तावीच झडप भएको छ ।

शैलुङ मतदान केन्द्रमा एमाले र माओवादी केन्द्रवीच झडप भएको हो । झडप बढ्दै जाँदा परिस्थिती नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड हवाई फायर गरेको छ ।

झडपका कारण त्यहाँ मतदान प्रक्रिया अघि बढ्न सकेको छैन ।