NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एमाले अध्यक्ष ओलीले मतदान गरे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केप शर्मा ओलीले मतदान गरेका छन् ।

उनले भक्तापुरस्थित सूर्यविनायक नगरपालिका २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा पौने १२ बजे मतदान गरेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष