NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ ३ गते

आशा गरौ हाम्रो एक-एक भोटले काठमाडौंको मुहार फेरिने छ : पूर्वअध्यक्ष मुरारका

काठमाडाैं । महासंघका पुर्वअध्यक्ष पशुपति मुरारकाले पनि मतदान गरेका छन् । उनले काठमाडौं महानगरपालिकामा मतदान गरेका हुन् ।

मतदान गर्दै मुरारकाले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘भोट हालियो। आशा गरौ हाम्रो एक एक भोट ले काठमाडौंको मुहार फेरिने छ ।’

आज विहान ७ बजेदेखि मतदान जारी छ । मतदान बेलुका ५ बजेसम्म चल्ने छ ।  यस पटक कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । निर्वाचनका लागि दश हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्।

ताजा अपडेट

नेपालवाच विशेष