NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

काठमाडाैं उपत्यकामा यातायात खुल्यो

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतदानका कारण उपत्यकामा बन्द गरिएको सवारीसाधन आवागमन खुनेको छ ।

मतदान सकिएसँगै साँझ ६ बजे खुलेको हो ।

ट्राफिक प्रहरी महाशाखाले ६ बजेपछि सबै सवारीसाधन सञ्चालन गर्न दिइने जनाएको हो ।