मुस्ताङबाट एमालेले खाता खोल्यो, जित्ने र हार्ने उम्मेदवारले कति मत ल्याए ?

काठमाडौं । एमालेले मुस्ताङबाट स्थानीय तहको निर्वाचनमा खाता खोलेको छ । घरपझोङ गाउँपालिका वडा नम्बर १ मा एमालेबाट अध्यक्षमा विजयी भएका हुन् ।
खसेको १५४ मतमध्ये १४९ मत सदर भएको थिाये । यही सदर मतमा एमाले वडा अध्यक्षका उम्मेदवार विजयी भएका हुन् ।
एमाले उम्मेदवारले १०६ र कांग्रेसका उम्मेदवारले ४३ मत प्राप्त गरेका हुन् ।
ताजा अपडेट
-
उपाधिका लागि निर्णायक खेल जारी : पहिलो हाफ लिभरपुल बराबरीमा, सिटी एक गोलले पछि
-
इन्धनमा भारी मूल्यवृद्धि, पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यास सबैमा बढ्यो
-
कनेक्ट आइपिएसमार्फत बीमाको प्रिमियम भुक्तानी, कति सुरक्षित ?
-
ट्र्याक्टरसँग स्कुटर ठोक्किँदा एकको मृत्यु
-
अब ३५ पालिकाको नतिजा आउन बाँकी
प्रतिक्रिया