NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मनाङमा पनि एमालेबाट वडाअध्यक्ष निर्वाचित, स्वतन्त्रले पनि खाता खोल्यो

काठमाडौं । मनाङमा एमालेले खाता खोलेको छ । नेस्याङ गाउँपालका १ को वडाअध्यक्षमा एमालेका मिङमार गुरुङ निर्वाचित भएका छन् ।

उनले १६२ मत प्राप्त गरेका हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टसी छिरिङ गुरुङले ७९ मात्रै मत ल्याएका छन् ।

मनाङको नार्पा भूमि गाउँपालिकाको वडा अध्यक्षमा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन् । वडा २ बाट स्वतन्त्रका उम्मेदवार फुन्चोक वङगे लामा विजयी भएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष