NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

भरतपुर महानगरमा भोलि बिहान ८ बजेबाट मात्रै मतगणना

काठमाडौं। भरतपुर महानगरपालिकाको मतगणना भोलि बिहान ८ बजेबाट मात्रै हुने भएको छ ।

भर्खरै सम्पन्न सर्वदलीय बैठकले तत्काल मतगणना नगर्ने निर्णय गरेको हो ।

भोलि बिहान ८ बजेबाट मतगणना गर्न दलहरु सहमत भएका छन्, निर्वाचन अधिकृतले भने- आज सबै थाकेका छन् । भोलि आराममा मत गणना गरौँ भन्ने भयो ।