NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कञ्चनपुरको लालझाडी गाउँपालिका–६ मा कांग्रेसको प्यानल नै विजयी

काठमाडौं । कञ्चनपुरको लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसको सिंगो प्यानल नै विजयी भएको छ ।

प्राप्त अन्तिम परिणामअनुसार, वडाध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी विजयी भएका छन् । माओवादी केन्द्रका फुलाराम चौधरीलाई पराजित गर्दै जोशी वडाध्यक्षमा निर्वाचित भएका हुन् । विजयी जोशीले ४६४ मत पाउँदा चौधरी ३४१ मतमा रोकिए ।

यो गाउँपालिकाको अन्य वडामा अहिले मतगणना जारी छ ।