NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

मुस्ताङको गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवारको रोमाञ्चक जित

काठमाडौं । मुस्ताङकाे घरपझोङ गाउँपालिका मेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका  एमालेका उम्मेदवारलाई २ मतको रोमाञ्चक अन्तरले पराजित गर्दै कांग्रेस उम्मेदवार मोहनसिंह लालचन विजयी भएका हुन् । लालचनले ७६० र एमालेका सन्जयकुमार थकालीले ७५८ मत ल्याएका हुन् ।

उपाध्यक्षमा पनि कांग्रेसकै जमुना  थापामगर ७९३ मत ल्याएर विजयी भएकी छिन् ।

ताजा अपडेट

नेपालवाच विशेष