NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बहुचर्चित काठमाडौं महानगरपालिकामा मतगणना सुरु, कुन–कुन वडाबाट गणना हुँदैछ ?

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना सुरु भएको छ । मतगणनामा वडा नम्बर १ र ३२ को पहिले गणना सुरु हुँदैछ ।

काठमाडौंको मेयरमा एमालेका केशव स्थापित, कांग्रेसकी सिर्जना सिंह र स्वतन्त्रका बालेन शाहबीच मुख्य प्रतिस्पर्धा छ ।