NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ ३ गते

काभ्रेमा कांग्रेसले खोल्यो खाता, धुलिखेल १ मा कांग्रेस उम्मेदवार विजयी

काठमाडौं । कांग्रेसले काभ्रेमा खाता खोलेको छ । धुलिखेल नगरपालिका १ मा कांग्रेसका सन्तबहादुर लामा १०६ मत अन्तरले विजयी भएका हुन् ।

एमालेको प्रभाव रहेको धुलिखेलमा विजयी लामाले ५७३ र एमालेका उम्मेदवारले ४६७ मत ल्याए ।

मेयरमा भने स्वतन्त्रका नेता एमालेभन्दा अगाडि छन् ।

ताजा अपडेट

नेपालवाच विशेष