NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

पूर्वप्रधानमन्त्री झलनाथ खनालको नगरपालिकामा एमालेसँग ६ मतको रोचक भिडन्त

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको नगरपालिकामा एकीकृत माजवादीका उम्मेदवारले अग्रता लिएको छ ।

इलामको सूर्यदय नगरपालिकामा (एस)का उम्मेदवार रणबहादुर राईले १५८ मतले अग्रता लिएका हुन् ।

एमालेका उम्मेदवार काजिमा कागतेले १५२ मतसहित राईलाई पछ्याइरहेका छन् । यो प्रारम्भिक मतगणना हो । राईलाई गठबन्धन दलहरूको समर्थन रहेको छ ।