NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ललितपुर महानगरपालिकामा पनि मतगणना सुरु

काठमाडौं । ललितपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मध्यान्हबाट मतगणना सुरु भएको हो ।

वडा नं १ बाट गणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।