NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

काठमाडौंको उपमेयरमा सुनिता डंगोल अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा उपमेयरमा एमालेकी सुनिता डंगोलले अग्रता लिएकी छन् । प्राप्त जानकारीअनुसार ७५ भोटको गणना हुँदा सुनिताले ५२ मत ल्याएकी हुन् ।

उपमेयरका अन्य उम्मेदवारको मत विवरण आएको छैन ।