NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

भरतपुरमा रेनु र सुवेदीबीच ‘नेक टु नेक’

काठमाडाैं । चितवनकाे भरतपुर महानगरनगरपालिकामा माओवादी र एमाले उम्मेदवारबीच कडा प्रतिष्पर्धा देखिएकाे छ ।

ताजा परिणाममा एमाले उम्मेद्वार विजय सुवेदी रेनुभन्दा ६ मतले पछ्याइरहेका छन् । यसअघि सार्वजनिक परिणाममा रेनु अगाडि भए पनि मतान्तर निकै कम रहँदै आएको छ ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार  ३५० मत गणना हुँदा १३३ र सुवेदीले १२७ मत हासिल गरेका छन् । उपमेयरमा चित्रसेन अधिकारीकाे १६२ र हिमला गुरूङके ९१ छ ।