NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अष्ट्रेलियाका चर्चित क्रिकेटर साइमण्डसको दुर्घटनामा परी निधन

काठमाडौं । अष्ट्रेलियाका चर्चित क्रिकेटका एन्ड्रयु साइमण्डसको कार दुर्घटनामा परी निधन भएको छ । ४६ वर्षीय साइमण्डसको क्वींसलैंडको टाउन्सविलेमा भएको कार दुर्घटनामा निधन भएको हो ।

उनी अष्ट्रेलियाले विश्वकप जितेको टोलीका सदस्यसमेत हुन् । उनी एकदिवसीयका लागि निक्कै भरपर्दा खेलाडी थिए । टेस्टमा पनि प्रभाव जमाउने उनी मध्यम गतिका बलरसमेत हुन् ।