NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

घोराही उपमहानगरपालिकामा माओवादी केन्द्रको अग्रता

काठमाडौं । घोराही उपमहानगरपालिकामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्माले अग्रता लिएका छन् ।

शर्माले ३ हजार १३७ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयका दाङले दिएको जानकारी अनुसार उनका निकटतम प्रतिस्पर्धी एमालेका नरुलाल चौधरीले २ हजार ७६१ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगीले ३ हजार ४३० मतसहित अग्रता लिएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी हिमा डिसीले २ हजार ६५९ मत पाएकी छिन् ।