NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कांग्रेसका तिमल्सिना जसले एमालेका दण्डप्रसादलाई ९ मतले पाखा लगाए

काठमाडौं । काभ्रे बेथानचोक गाउँपालिका १ को अध्यक्षमा कांग्रेस उम्मेदवारले ९ भोटको जित हासिल गरेका छन् ।

कांग्रेसका मधुसुदन तिमल्सिना ९ मतले विजयी भएका हुन् । एमालेका दण्डप्रसाद दाहाललाई ९ मतले पराजित गरेका हुन् । तिमल्सिनाले ५०७ र दाहालले ४९८ मत ल्याएका हुन् ।

एमाले हराउने तिमल्सिना यस अघि पत्रकार हुन् ।