NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

जहाँ माओवादीसँग १ भोटले स्तब्ध भयो एमाले

काठमाडौं । स्थानीय तहको निर्वाचनमा सबैभन्दा साँघुरो अन्तरको जित\हारका नतिजा आउने क्रम जारी छ । यसै क्रममा काभ्रेको खानीखोला गाउँपालिका १ यस्तै नतिजा आएको छ ।

माओवादी उम्मेदवार सन्तमान थिङले यस्तै एक मतको जित दर्ता गराएका हुन् ।

एमालेका आशाराम गोले थिङसँग वडाअध्यक्षमा एक मतले स्तब्ध भएका हुन् । विजयी माओवादीका थिङले ५ सय ४८ मत ल्याउँदा पराजित भएका एमालेका गोलेले ५ सय ४७ मत ल्याएका हुन् ।