NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

वाणिज्य बैंकले जेठ महिनामा ब्याजदर बढाएनन्

काठमाडाैं । वाणिज्य बैंकले जेठ महिनामा ब्याजदर नबढाउने भएका छन् । बैकर्स संघको बैठकले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेसँगै जेठमा ब्याजदर नबढ्ने भएका हुन् ।

वाणिज्य बैंकले एक वर्षको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिनेछन् । बैंकहरुले फागुन महिनादेखि नै यहि ब्याजलाई निरन्तरता दिंदै आएका छन् । केही समय अघि राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारीले बैंकको ब्याजदर बढ्ने अभिव्यक्ति दिएका थिए ।