NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कागेश्वरी मनहरामा कांग्रेसको अग्रता कायमै

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ ।

हालसम्म कांग्रेसतर्फ मेयरका उम्मेदवार उपेन्द्र पोखरेल २५९१ मतसहित अग्रपंक्तिमा छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार रामशरण ढुंगानाले पछ्याइरहेका छन् । ढुंगानाले हालसम्म २३५६ मत प्राप्त गरेका छन् ।

त्यस्तैगरी निवर्तमान मेयर कृष्णहरि थापा ६२६ मतले तेस्रो स्थानमा छन् ।