NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

बालेन स्थापितभन्दा २ हजार बढी मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता थप फराकिलो बनाउँदै लगेका छन् ।

स्वतन्त्र उम्मेदवार बालेनले ४२५९ मत ल्याएका छन् । एमालेका केशव स्थापितले २२३७ मत ल्याएका छन् भने कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०१८ मत प्राप्त गरेकी छिन् ।

शीर्ष स्थानका बालेन दोस्रो स्थानका स्थापितभन्दा २०२२ मतले अघि छन् ।

उपमेयरमा एमालेकी सुनीता डंगोलले भारी अग्रता कायमै राखेकी छिन् ।