NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा कांग्रेस विजयी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा निमाग्याल्जेन शेर्पा विजयी भएका हुन् ।

अघिल्लो कार्यकालमा पनि शेर्पा नै विजयी भएका थिए । हेलम्बुमा निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले रहेको छ ।

यस्तै उपाध्यक्षमा पनि काग्रेसकैअप्सरा लामिछाने विजयी भएकी छन् ।