NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

काठमाडौंमा जति पछि उति हाबी हुँदै बालेन, बालेन, स्थापित र सिर्जनाको पछिल्लो मत कति ?

काठमाडौं । अस्वाभाविक रुपमा काठमाडौंको मेयरमा अग्रता बनाइरहेका स्वतन्त्रका बालेन शाहले आफ्नो लयलाई निरन्तरता दिइरहेका छन् ।

लौरो चिन्हबाट उठेका बालेनले अहिलेसम्म पाँच हजार चार सय मत कटाएका छन् ।

काठमाडौंमा बलियो मानिएका एमालेका केशव स्थापितले २९०० मत ल्याएका छन् ।

कांग्रेसकी सिर्जना सिंहको मत २५१५ रहेको छ ।

बालेनले सुरुदेखि नै अग्रतालाई पछि पर्न दिएका छैनन् ।