NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गोकर्णेश्वर नगरपालिका ४ मा लौरो चिन्हका उम्मेदवार विजयी

काठमाडौं । प्रमुख शहरमा दलहरुप्रति मतदातामा वितृष्णा बढेको निर्वाचन परिणामले देखाएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका – ४ मा लौरो चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् ।

लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् ।

९ वटा वडा रहेको गोकर्णेश्वरमा मत गणना जारी रहँदा मेयरमा एमालेका उद्धव विष्ट र उपमेयरमा एमालकै सान्नानी लामाले अग्रता लिएका छन् । यसअघि उक्त नगरपालिकामा कांग्रेस विजयी भएको थियो ।