NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

मतगणनाका क्रममा धनुषामा विवाद, २५ राउन्ड हवाई फायर

जनकपुर । धनुषाको धनौजी गाउँपालिकामा खसेकोभन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा झडप भएको छ ।

विवाद बढ्दै गएर झडप भएपछि अवस्था नियन्त्रणमा लिन मतगणना स्थलमा प्रहरीले २५ राउन्ड हवाई फायर गरेको छ । मतगणना स्थलमा अहिले तीन वटै सुरक्षा निकायका फौजहरु परिचालन गरिएको छ ।