NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

काठमाडौंमा कांग्रेसले खोल्यो जितको खाता, दक्षिणकालीमा बस्नेत विजयी

काठमाडौं । कांग्रेसले काठमाडौं जिल्लामा जितको खाता खोलेको छ ।

काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका हुन् ।

बस्नेत २०७४ सालमा पनि यही नगरको मेयरमा जितेका थिए ।

यसपटक बस्नेतले श्रीराम आचार्यलाई गरेर मेयर जिते ।

ताजा अपडेट

नेपालवाच विशेष