NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

माओवादी हराउँदै जुम्लाको कनकासुन्दरीमा कांग्रेस विजयी

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा माओवादी केन्द्रलाई हराउँदै अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा कांग्रेसका दामोदर आचार्य २ हजार ८ सय ६ मतका साथ निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका धनबहादुर रावतलाई परास्त गरेर विजयी भएका हुन् । रावतले २ हजार ५६२ मत पाए ।

जित दर्ता गराउँदा आचार्यले २ हजार ५६२ ल्याए ।

उपाध्यक्षमा कांग्रेसकी प्रेमकली बुढा निर्वाचित भएकी छन् । उनले पाएको मत २ हजार ३८० छ ।