NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

हतुवागढीको अध्यक्षमा एमाले विजयी

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का प्रेमकुमार राई विजयी भएका छन्।

राईले चार हजार ४२ मत प्राप्त गरेका छन् । उनका निटकतम प्रतिद्वन्द्वी गजेन्द्र कार्कीले तीन हजार ३५३ मत प्राप्त गरेका छन् ।

गाउँपालिकामा उपाध्यक्ष पदमा भने माओवादी केन्द्रकी सुनिता किराँती तीन हजार ७०८ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी एमालेकी कमला राईले तीन हजार ७११ मत प्राप्त गरेकी छिन् ।