NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

तनहुँको भानु-१ र आँबुखैरेनी-४ मा महिला वडाध्यक्ष निर्वाचित

दमौली । तनहुँका दुई पालिकाका दुई वटा वडामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका दुई महिला वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

दुवै जना नेपाली कांग्रेसका उम्मेदवार हुन् । तामाङले ६७२ मत ल्याउँदै नेकपा एमालेका प्रेमबहादुर लामालाई पराजित गरिन् ।

भुजेलले ४३३ मत ल्याएर नेकपा माओवादी केन्द्रका उम्मेदवार नेत्रबहादुर मगरलाई पराजित गरेकी हुन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष