NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

उर्लाबारी -२ को अध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । उर्लाबारी नगरपालिका वडा नम्बर -२ को अध्यक्षमा नेपाली कांग्रेसका राजनकुमार कँडेल निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

यस्तै, सदस्यमा एमालेका रुद्र धिमाल र कांग्रेसका नरबहादुर धिमाल विजयी भएका छन् ।

यसैगरी, महिला सदस्यमा एमालेबाट सीता बुढाथोकी तथा दलित महिला सदस्यमा एमालेबाटै हेमकुमारी नेपालीले बाजी मारेका छन् ।

उर्लाबारीमा एमालेका खरेल अगाडि – NepalWatch

चुनावी परिणामबाट सन्तुष्ट छौं : प्रकाशशरण महत (अन्तर्वार्ता) – NepalWatch