NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

बालेनको फराकिलो अग्रता कायमै, स्थापितभन्दा झण्डै ४ हजार मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको फराकिलो अग्रता कायमै रहेको छ ।

स्वतन्त्र उम्मेदवार बालेन दोस्रो स्थानका एमालेका केशव स्थापितभन्दा ३७७८ मतले अगाडि छन् ।

बालेनले ८०३७ मत ल्याएका छन् भने स्थापितले ४२५९ मतमात्र प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ३७०२ मत ल्याएकी छिन् ।