NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

बुटबल उपमहानगरमा कांग्रेसको अग्रता कायमै

काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेसका खेलराज पाण्डेले अग्रता कायमै राखेका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका बाबुराम भट्टराईमाथि पाण्डेले ९४० मतको अग्रता लिएका छन् ।