NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

विराटनगरमा मुल्य वुद्धि विरुद्ध मुख्यमन्त्रीे कार्यालयमा प्रर्दशन

विराटनगर । विराटनगरमा मुल्य वुद्धिको विरोधमा उपभोत्ताले खाली सिलिन्डर राखेर मुख्यमन्त्रीको कार्यालय अगाडी प्रर्दशन गरेका छन् ।

मनलाग्दी भएको मुल्यवृद्धिले सर्वसाधारणलाई सास्ती भएपश्चात उपभोक्ताहरुले उक्त प्रर्दशन गरेका हुन् । प्रर्दशनीमा उपभोक्ताले मुल्य वुद्धि तल्काल फिर्ता गर्न माग गरेका छन् ।